काठमाडौं । गत शनिबार प्रभु बैंक लिमिटेड र अर्बन बुटिक होटल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सहमति भएको छ । विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र पोखरा स्थित अर्बन बुटिक होटलका तर्फबाट अध्यक्ष