काठमाडौं । साउन मसाान्तसम्ममा ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७९ साउनसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका हुन । २०७८ साउनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार