बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

कुमारी बैंकको ऋणपत्र शुक्रबारदेखि बिक्री खुला हुने, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले शुक्रबार (भदौ १७ गते) देखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्ने लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३०