बैंक « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

बैंक

तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवालिदाएक बर्षका लागि वार्षिक सेवा शुल्कन लाग्ने अफर ल्याएको छ । “यो तीजमाप्रभु क्यापिटलको उपहार, एएमसि मा छूटको बहार”भन्ने नारासाथ शुरु हुने यो अफर यही भदौं १४ गते हरितालिका तीजका दिन देखि ३१ भदौं २०७९