काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको कुल २० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति माग गरेको हो । निष्कासन हुने ऋणपत्रमध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ८ लाख कित्ता ऋणपत्र खरिदका