काठमाडौ । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समुहकी सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी इतरकी कजा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आइबीच उक्त समझदारी आदान प्रदान भएको हो