बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

एभरेष्ट बैंकलेको ऋणपत्र बिक्रि खुला

काठमाडौं । एभरेष्ट बैंकले आज (साउन १८ गते) देखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने