काठमाडौं । प्रभु बैंक लिमिटेड र सर्लाही स्थितलिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटहरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साहर लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार