२५ भदौ २०८३, बिहिबार

बैंक

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्र्न लागेको हो । हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा