काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ५ वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (साउन ४ गते) अन्तिम मौका रहेको छ । कम्पनीले असार २२ गतेदेखि साउन ४गतेसम्म ऋणपत्रको निष्कासन गरेको हो ।कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता