काठमाडौं । कोभिडका कारण बैंक वित्तीय सँस्थाहरुले उद्योगी व्यवसायी र सर्वसाधारणलाई कर्जा तथा ब्याजमा दिँदै आएको सम्पूर्ण सुविधा खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत यस्ता सम्पूर्ण सुविधा खारेज गरेको हो कोरोनाका कारणले बैंक तथा