बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

प्रभु बैंकको खुद नाफा ५१ प्रतिशतले वृद्धि, अन्य सूचक पनि आकर्षक सुधार

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ५१.११ प्रतिशतले बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ