काठमाडौं । नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा ल्याएको छ । व्यक्तिले मुद्दति खातामा पैसा राखेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने जनाएको छ। बैंकका अनुसार संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दति रकमको दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख