काठमाडौं । एकीकृत कारोबारको तयारीमा लागेका नवील र नेपाल बंगलादेश बैंकको कारोबार बन्द हुने भएको छ । नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो । दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबार कार्यालय समय