बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

यसरी विदा भए राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ अधिकारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले अवकाश पाएका छन् । डीसीईओ अधिकारीको ४ बर्षे कार्यकाल सकिएसँगै बैंकबाट अवकाश पाएका हुन् । राष्ट्रिय वाणिज्य बैंकमा एक कार्यक्रमकाबीच डीसीईओ अधिकारीलाई विदाई गरेको हो । उनले बैंकमा जम्मा १६ बर्ष ५ महिना काम गरेर अवकाश पाएका हुन्