काठमाडौं । जेठ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । जेठ २७ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ह्वात्तै बढेको हो । यसअघिका महिनाहरुमा खासै निक्षेप संकलन गर्न नसकेका वाणिज्य बैंकहरुले जेठ महिनामा भने २३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका हुन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निक्षेप संकलन बढेको