काठमाडौं । एक इन्स्योरेन्स र एक बैंकले संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर असार ८ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको हो । नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख