काठमाडौं । पछिल्लो सामाजिक सञ्जालहरुमा नक्कली एकाउण्ट खोली ठगी धन्दा मौलाएपछि नबिल बैंक लिमिटेडले सचेत रहन आग्रह गरेको छ । नबिल बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको नक्कली एकाउण्ट खोली ठगी भईरहेको भन्दै सचेत रहन आग्रह गरेको हो । नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै