काठमाडौं । नबिल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बुधबार एक सम्झौता भएको छ । नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक सौचालयका रुपमा प्रयोग गर्न दिने सम्झौता भएको हो । नबिल बैंकको केन्द्रिय कार्यालय तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा