काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको “एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ ” निष्काशन तथा बिक्रीप्रबन्ध गर्न भएको छ । मार्केटले उक्त ऋणपत्र निष्काशनका लागि जेठ २० गते सम्झौता गरेको हो । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र