बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

एनआईसी एशिया बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ