बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

आरटीजीएस प्रणाली थप ४ संस्थामा आबद्ध

काठमाण्डौ । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी