काठमाडौं । नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक मर्ज गराउन मुख्य भूमिका निभाएका बैंकर ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । नबिल बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल