बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

बैंकहरुले एक सातामा भित्र्याए ४ अर्ब निक्षेप, २ अर्ब कर्जा प्रवाह गर्दा सीडी रेसियो ९१.२२ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुले एक साताको अवधिमा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत्र १८ गतेदखि चैत्र २५ गतेसम्म वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् । चैत्र १८ गते ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले चैत्र २५ गतेसम्ममा ४ अर्ब