काठमडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १५ औँ बार्षिक उत्सव बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा यस