बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसंग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले उक्त साझेदारीबाट लाभ उठाउन सक्नेछन् । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ