बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

२१ प्रतिशतसम्म बढ्यो बैंकका कर्मचारीको तलब : कसले बढाए–कसले घटाए ?

काठमाडौं । अधिकांश बैंकहरुका कर्मचारीहरुको तलब वृद्धि भएको छ । गत वर्ष ५ बाहेकका बैंकहरुले आफ्नो कर्मचारीको तलब बढाएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा बैंकहरुले २१ प्रतिशतसम्म तलब बढाएका छन् । गत वर्ष वाणिज्य बैंकहरुको औसत तलब ४.४३ प्रतिशत बढेको छ । अघिल्लो वर्ष बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधमा ५७