काठमाडौं । अनुभवी व्यवस्थापक डिम प्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । अर्थ मन्त्रालयबाट सञ्चालकको जिम्मेवारी पाएको केही घण्टामै बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको भूमिकामा चयन गरेको हो । पदबहालीसँगै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको