काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उच्च दरमा नाफा बढाएको छ । बैंकले एकै वर्ष साढे ६ अर्ब बढी नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले गत आवमा ६ अर्ब ७५ करोड ६६ लाख ४९