काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श”सम्बन्धी सेमिनार आयोजना गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा