बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक आपसी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्नसक्नु हुनेछ । यस