बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

बैंकको कर्जा अब झनै सस्तो : तीन वर्षयताकै न्यून ब्याजदर, ऋण लिन कुन बैंक रोज्ने ?

काठमाडौं । देशको मौद्रिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको छ । निक्षेपको ब्याजदरमा निरन्तर गिरावटसँगै वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) पनि घट्दै गएको छ । यसले कर्जाको लागत तीन वर्षयताकै सस्तो भएको छ । साउन महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आधारदरअनुसार औसत बेसरेट ६.१० प्रतिशतमा झरेको छ । यो २०७८