काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१