काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल द्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ समारोहमा ‘पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन’ विधाअन्तर्गत ‘सिल्भर अवार्ड’ प्राप्त गर्न सफल भएको छ। यो प्रतिष्ठित अवार्ड २०२४ को मूल्याङ्कन विधिअनुसार प्रदान गरिएको हो। कृषि