बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीका २२ वटै आउटलेटमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सिद्धार्थ हस्पिटालिटीसँग विशेष सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल तथा रेस्टुरेन्टहरूमा विशेष छुटको लाभ उठाउन सक्नेछन्। सम्झौताका अनुसार, ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा आवास सेवामा अधिकतम २० प्रतिशत र