बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

भाेलि सार्वजनिक बिदामा पनि एनएमबी बैंकका यी १० शाखा खुला रहने

काठमाडाैं । भोलि (बिहिबार) गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रदेशका शाखा कार्यालयबाट बैंकिङ सेपा प्रदान गर्ने भएको छ। सार्वजनिक बिदामा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा प्रदान गर्न शाखा कार्यालयहरू सञ्चालन गरिने बैंकले जनाएको हो। बैंकको कोशी