बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिव ५ अर्ब ३४ करोड मुनाफा जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिव ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव ६ करोड ४३ लाख मुनाफा जम्मा