काठमाडाैं । सम्पदा लघुवित्त वित्तीय संस्थाको ८औँ वार्षिक साधारण सभा शनिवार मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको