काठमाडौं । सिटिजन्स बैंकले ‘दीर्घ सेवा सम्मान पदक वितरण गरेको छ । बैंकले १८ वर्ष अघि अर्थात् २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको थियो । त्यस यता बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान