बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने

काठमाडाैं । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै बिगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकहरु माझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत अनुरोध गर्न सकिने