काठमाडाैं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मा प्राइम कमर्सियल बैंककाे नाफा २२.५६ प्रतिशतले घटेकाे छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यसधिमा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकले गत आवको सोही अवधिको