२४ भदौ २०८३, बुधबार

सहकारी

२० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय

काठमाडौं । २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय भएको छ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदन लगायत कागजात पठाउन