सहकारी Archives - Page 19 of 28 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सहकारी

घरजग्गामा लगानी नगर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी नगर्न निर्देशन दिएको छ । विभागले सुचना जारी गर्दै सहकारीलाई स्थिर सम्पतिमा लगानी नगर्ने निर्देशन दिएको हो । छोटो समयमा प्रतिफल दिने खालको योजनाहरुमा मात्रै लगानी गर्न विभागले सुझाएको छ । त्यस्तै, विभागले घाटामा सञ्चालन भै रहेको सहकारी संस्थालाई शेयर लाभांश तथा