काठमाडौं । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउने जनाएको छ । बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गरिरहेको छ । २८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा