काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न विकास बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न ९ वटा विकास बैंकहरुले मात्रै बोनस