२१ कार्तिक २०८३, शनिबार

Fianance

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । फाइनानसले लाभांश परिमार्जन गरि ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०. ३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघि कम्पनिले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव