काठमाडौं । जानकी फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा फागुन ७ गते गते होटल मानकी इन्टरनेशनल प्रालि, शिवचौक,जनकपुरधाममा बिहान १० बजे बोलाएको हो । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।