Fianance « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Fianance

११ महिनामा १ खर्ब ६२ अर्बको शेयर धितो कर्जा प्रवाह: वाणिज्य, विकास र फाइनान्स कुनको कति जारी ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्त) को अवधिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा उत्साहजनक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ