७ श्रावण २०८३, बिहिबार

लघुवित्त

वङगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ

पृष्ठभूमिविश्को सवैभन्दा लामो प्राकृतिक समुन्द्रको किनार भएको दक्षिण एसियामा अवस्थीत देश हो वंगलादेश । १ लाख ४८ हजार ४ सय ६० वर्गकिलोमिटर क्षेत्रफल भएको वंगालादेशमा १६ करोड ६१ लाख ५८ हजार ६ सय १६ जना मानिसहरु वसोवास गर्दछन । त्यहाँको प्रमुख पेशा व्यवसाय भनेको कृषि,उद्योग र सेवा क्षेत्र हुन ।