काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको नोक्सान गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ३ करोड